FAQs Complain Problems

वडा नं. ३

यस गाउँपालिकाको वार्ड नं. ३ साबिकको मर्याद्पुर  गाउँ बिकास समितिका १ देखि ९ सम्मका वार्डहरूलार्इ मिलाएर बनार्इएको हो । यस वार्डको कुल जनसंख्या ५६६३ रहेको छ, जसमध्य २८०० पुरूष तथा २८६३ महिला रहेका छन् । यस वार्डमा कुल ८१९ घर परिवार छन ।

Population: 
५६६३
Ward Contact Number: 
९८११४१३२६८

वडा पदाधिकारी बिवरण

कार्यालय सहायक
वडा सचिव
वडा अध्यक्ष
वडा सदस्य
वडा सदस्य
वडा सदस्य
वडा सदस्य