FAQs Complain Problems

एकिकृत सम्पति कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम

२३ जेष्ठ काेटहिमार्इ । काेटहिमार्इ गाउपालिकाको अादर्श बहुमुखी क्याम्पसमा अाज काेटहिमार्इ गाउपालिकाको एकिकृत सम्पति कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । गाउँपालिका प्रमुख चन्द्रभुषण यादबकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षककाे रूपमा बुटवल उपमहानगरपालिकाका बरिष्ठ अधिकृत लेखनाथ पोख्रेलले प्रशिक्षण तथा जानकारी प्रदान गर्नुभएकाे थियो । बिहान ११ बजे देखि सुरू भएकाे उक्त कार्यक्रम साझ ४ बजे सम्पन्न भएकाे छ ।

आर्थिक वर्ष: