FAQs Complain Problems

कोटहीमाई गाउँपालिका परिचय

कोटहीमार्इ गाउँपालिका, रूपन्देही जिल्लाको दक्षिण भागमा अबस्थित छ। साबिकका ६ गाउँ बिकास समितीहरू ( सिपवा, सक्रनपकडि, मर्यादपुर बैरघाट, मझगाँवा र बोगडि) लार्इ मिलाएर बनार्इएको यस गाउँपालिकाको नामाकरण साबिकको बैरघाट गा.बि.समा अवस्थित कोटहिमार्इ भगवतिको मन्दिरबाट रहन गएको हो । कुल क्षेत्रफल ५८.२६ बर्ग किलोमिटर रहेको यस गा.पाको पुर्वमा छिमेकि राष्ट्र भारत, पश्चिममा लुम्बिनी सांस्कृतिक नगरपालिका, उत्तरमा मायादेबी गाउँपालिका र दक्षिणमा सम्मरी तथा मर्चवारी गाउँपालिका अवस्थित छन्। ५५९३ घरपरिवार बसोबास गर्ने यस गा. पा. को कुल जनसंख्या ४१००६ रहेको छ जसमध्ये २१४६४ (५२.४५%) पुरुष र १९५४२ (४७.५५%) महिला हुन ।यस गाउँपालिकामा अधिकांश मधेशी बसोबास गर्दछन् । प्राकृतिक सम्पदा ,धार्मिक बिबिधता तथा राजनैतिक रूपले परिचित यस गाउँपालिकाका अधिकांश मानिस कृषि पेशामा संलग्न रहेका छन् ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.