FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिका अधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नियमानुसार
आवश्यक कागजातहरु: 
  • हस्त लिखित निवेदन
  • मृतकको सूचक संगको नाता 
  • मृतकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
प्रक्रिया: 
  • ३५ दिन भित्र सम्बन्धित वडा कार्यालयमा सूचना दिने