FAQs Complain Problems

कुपोषित बलबलिकाहरुको उपचार तथा चेकजाँच को लागि तौल मेसिन्, Height Board लगायत विभिन्न सामानहरु कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादव वाट स्वास्थ्य संस्थाका प्रमुखलाई हस्तान्तरण गरि नयाँ OTC Center (बहिरंग उपचार सेवा केन्द्र) स्थापना गरियो ।