यस कार्यालयबाट स्विकृत वार्षिक कार्यक्रम बमोजीम तपशिलमा उल्लेखित योजनाको निर्माण कार्य गराउनुपर्ने भएकोले इजाजत प्राप्त निर्माण ब्यबसायीबाट निम्न शर्तहरूको अधिनमा रहि रीतपुर्वकको सिलबन्दी बोलपत्र अाब्हान गरिन्छ ।
कोटहिमार्इ गाउँपालिकाका लागि खरिद गर्न लागिएको चार पाङ्ग्रे सवारी साधनको टेण्डर Agni Incorpoted Pvt. Ltd. ले हात पारेको छ । मिति २०७४/१०/२० मा प्रकासित सुचना अनुसार २ कम्पनिहरू मध्य रू ४९,५०,०००/- (भ्याट सहित) को बोलपत्र अग्नि इन्कर्पोटेडको नाममा गएको हो।