FAQs Complain Problems

दोस्रो गाउँ सभा

१ जेठ, कोटहिमार्इ । यस कोटहीमार्इ गाउँपालिका अन्तर्गतको बिभिन्न एेन, नियमावलि तथा कार्यबिधि पारीत तथा राजपत्रमा पत्राङ्कनका लागि बसेको गाउँसभाको दोस्रो बैठकमा उक्त बिषयमा छलफल भएको छ । अाज सम्पन्न यस कार्यक्रममा गाउँ सभा सञ्चालन कार्यबिधिका बिभिन्न अनुसुचीहरू वार्ड नं. २ का वार्ड सचिब कुलमणी बस्यालले गाउपालिका पदाधिकारी समक्ष पढेर सुनाउनु भएको थियो ।

प्रमुख अतिथि गाउँपालिका प्रमुख चन्द्रभुषण यादबको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रदेस सभा सदस्यको समेत उपस्थिति थियो भने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश घिमिरेका साथै उपाध्यक्ष भनुमति बाँनिया, बिभिन्न वार्डका वार्ड अध्यक्षहरू, वार्ड सदस्य लगायत गाउँपालिका कर्मचारीको समेत सहभागिता रहेको थियो ।

आर्थिक वर्ष: