FAQs Complain Problems

वडा नं. ४

यस गाउँपालिकाको वार्ड नं.४ साबिकको बैरघाट गाउँ बिकास समितिका १ देखि ९ सम्मका वार्डहरूलार्इ मिलाएर बनार्इएको हो । यस वार्डको कुल जनसंख्या ६०५८ रहेको छ, जसमध्य ३१३१ पुरूष तथा २९२७ महिला रहेका छन् । यस वार्डमा कुल ७४२ घर परिवार छन ।

Population: 
६०५८
Ward Contact Number: 
९८०५४५०६५५

वडा पदाधिकारी बिवरण

वडा अध्यक्ष
वडा सदस्य
वडा सदस्य
कार्यालय सहयोगी
वडा सदस्य
वडा सदस्य
वडा सचिव