FAQs Complain Problems

वडा नं. २ सक्रोंन पकडी

यस गाउँपालिकाको वार्ड नं. २ साबिकको सक्रनपकडी गाउँ बिकास समितिका १ देखि ९ सम्मका वार्डहरूलार्इ मिलाएर बनार्इएको हो । यस वार्डको कुल जनसंख्या ५५२८ रहेको छ, जसमध्य २९०२ पुरूष तथा २६२६ महिला रहेका छन् । यस वार्डमा कुल ७३१ घर परिवार छन ।

Population: 
५५२८
Ward Contact Number: 
९८२१९५६२२५

वडा पदाधिकारी बिवरण