FAQs Complain Problems

वडा नं. ७ बोगडी

यस गाउँपालिकाको वार्ड नं. ७ साबिकको बोगडी गाउँ बिकास समितिका ४,५,७,८ र ९ वार्डहरूलार्इ मिलाएर बनार्इएको हो । यस वार्डको कुल जनसंख्या ५३६४ रहेको छ, जसमध्य २७५८ पुरूष तथा २६१३ महिला रहेका छन् । यस वार्डमा कुल ७४८ घर परिवार छन ।

Population: 
५३६४
Ward Contact Number: 
९८०४४०२१७५

वडा पदाधिकारी बिवरण