समाचार
वडा नं. ३
यस गाउँपालिकाको वार्ड नं. ३ साबिकको मर्याद्पुर गाउँ बिकास समितिका १ देखि ९ सम्मका वार्डहरूलार्इ मिलाएर बनार्इएको हो । यस वार्डको कुल जनसंख्या ५६६३ रहेको छ, जसमध्य २८०० पुरूष तथा २८६३ महिला रहेका छन् । यस वार्डमा कुल ८१९ घर परिवार छन ।
Population:
५६६३
Ward Contact Number:
९८५७०१२२८३