समाचार
बसाई सराई
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिका अधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नियमानुसार
आवश्यक कागजातहरु:
- हस्त लिखित निवेदन
- बसाई वा सराई गर्दा सम्बन्धित वडाको सिफारिस
- सराई गर्नेको पारिवारिक बिवरण
- नागरिकता प्रमाण पत्रको प्रतिलिप
प्रक्रिया:
- सराई दिने वडा कार्यालयको सिफारिस
- बसाई गर्दा पारिवारिक बिवरण