FAQs Complain Problems

बोलपत्र स्विकृतका लागि छनेोट गर्नेअाशयको सुचना

कोटहिमार्इ गाउँपालिकाका लागि खरिद गर्न लागिएको चार पाङ्ग्रे सवारी साधनको टेण्डर Agni Incorpoted Pvt. Ltd. ले हात पारेको छ । मिति २०७४/१०/२० मा प्रकासित सुचना अनुसार २ कम्पनिहरू  मध्य   रू ४९,५०,०००/- (भ्याट सहित)  को बोलपत्र अग्नि इन्कर्पोटेडको नाममा गएको हो। 

आर्थिक वर्ष: