FAQs Complain Problems

वडा नं. १

यस गाउँपालिकाको वार्ड नं. १ साबिकको सिपवा गाउँ बिकाश समितिका १ देखि ९ सम्मका वार्डहरूलार्इ मिलाएर बनार्इएको हो । यस वार्डको शोभा बढाउन बिभिन्न मठ मन्दिर तथा मदर्शाहरू निर्माण गरिएका छन् । यस वार्डको कुल जनसंख्या ७५१७ रहेको छ, जसमध्य ३५१८ पुरूष तथा ३५९९ महिला रहेका छन् ।

Population: 
७५१७
Ward Contact Number: 
9816411523

वडा पदाधिकारी बिवरण

वडा अध्यक्ष
वडा सदस्य
वडा सदस्य
वडा सदस्य
वडा सदस्य
कार्यालय सहयोगी
वडा सचिव