समाचार
वडा नं. ६
यस गाउँपालिकाको वार्ड नं. ६ साबिकको बोगडी गाउँ बिकास समितिका १,२,३ र ६ वार्डहरूलार्इ मिलाएर बनार्इएको हो । यस वार्डको कुल जनसंख्या ५२७० रहेको छ, जसमध्य २७५६ पुरूष तथा २५०७ महिला रहेका छन् । यस वार्डमा कुल ७२५ घर परिवार छन ।
Population:
५२७०
Ward Contact Number:
९८४७०२०७४९