FAQs Complain Problems

वडा नं. ७

यस गाउँपालिकाको वार्ड नं. ७ साबिकको बोगडी गाउँ बिकास समितिका ४,५,७,८ र ९ वार्डहरूलार्इ मिलाएर बनार्इएको हो । यस वार्डको कुल जनसंख्या ५३६४ रहेको छ, जसमध्य २७५८ पुरूष तथा २६१३ महिला रहेका छन् । यस वार्डमा कुल ७४८ घर परिवार छन ।

Population: 
५३६४
Ward Contact Number: 
९८४७०२०७४९

वडा पदाधिकारी बिवरण

कार्यपालिका सदस्य
वडा सचिव
वडा अध्यक्ष
वडा सचिव
वडा सदस्य
वडा सदस्य
वडा सदस्य
कार्यपालिका सदस्य