FAQs Complain Problems

सूचना तथा समाचार

एकिकृत सम्पति कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम

२३ जेष्ठ काेटहिमार्इ । काेटहिमार्इ गाउपालिकाको अादर्श बहुमुखी क्याम्पसमा अाज काेटहिमार्इ गाउपालिकाको एकिकृत सम्पति कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । गाउँपालिका प्रमुख चन्द्रभुषण यादबकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षककाे रूपमा बुटवल उपमहानगरपालिकाका बरिष्ठ

प्रथम E-Bidding खुल्ने प्रकृयामा

कोटहीमार्इ गा पामा प्रथम पटक  E-bidding द्वारा tender काे काम थालनी गरियो 

दोस्रो गाउँ सभा

१ जेठ, कोटहिमार्इ । यस कोटहीमार्इ गाउँपालिका अन्तर्गतको बिभिन्न एेन, नियमावलि तथा कार्यबिधि पारीत तथा राजपत्रमा पत्राङ्कनका लागि बसेको गाउँसभाको दोस्रो बैठकमा उक्त बिषयमा छलफल भएको छ । अाज सम्पन्न यस कार्यक्रममा गाउँ सभा सञ्चालन कार्यबिधिका बिभिन्न अनुसुचीहरू वार्ड नं.

सार्इकल बितरण कार्यक्रम

१३, फाल्गुन, कोटहिमार्इ।  हाम्रो यस कोटहिमार्इ गाउँपालिकाका सम्पुर्ण वडा कार्यालहरूमा सदस्यहरूको काम तथा कर्तब्यलार्इ गति प्रदान गर्ने उद्द्यश्यले यसै गा. पा.का अध्यक्षको उपस्थितीमा सम्पुर्ण सदस्यलार्इ २८ थान सार्इकल बितरण गरियो । 

उपभोक्ता तालिम

यस कोटहिमार्इ गाउँपालिकाका उपभोक्ता समुहलार्इ तालिम प्रदान गर्नु हुदै प्रमुख कार्यकारी अधिकृत ज्यु तथा सम्माननिय अध्यक्ष ज्यु ।

Pages