यस कोटहीमाई गाउँपालिकाको मोबाइल ऐप आफ्नो मोबाइलमा डाउनलोड गर्न तल उल्लेखित प्रकृयाहरू अपनाउनु होला :
- आफ्नो मोबाइलको Play Store Application मा जानुहोस् ।
- Kotahimai Rural Municipality भनेर Search गर्नुहोस् ।
- सो ऐप भेटिएमा Install गर्नुहोस् वा यहाँ क्लिक गर्नुहोस