FAQs Complain Problems

सार्वजनिक खरीद / बोलपत्र सूचना

कालो पत्रे सडक बोलपत्र

यस कार्यालयबाट स्विकृत वार्षिक कार्यक्रम बमोजीम तपशिलमा उल्लेखित योजनाको निर्माण कार्य गराउनुपर्ने भएकोले इजाजत प्राप्त निर्माण ब्यबसायीबाट निम्न शर्तहरूको अधिनमा रहि रीतपुर्वकको सिलबन्दी बोलपत्र अाब्हान गरिन्छ । 

अन्य जानकारीका लागि PDF download गरि हेर्नुहोला ।

दस्तावेज: 

बोलपत्र स्विकृतका लागि छनेोट गर्नेअाशयको सुचना

कोटहिमार्इ गाउँपालिकाका लागि खरिद गर्न लागिएको चार पाङ्ग्रे सवारी साधनको टेण्डर Agni Incorpoted Pvt. Ltd. ले हात पारेको छ । मिति २०७४/१०/२० मा प्रकासित सुचना अनुसार २ कम्पनिहरू  मध्य   रू ४९,५०,०००/- (भ्याट सहित)  को बोलपत्र अग्नि इन्कर्पोटेडको नाममा गएको हो। 

Pages