समाचार
वार्ड नं. ५
यस गाउँपालिकाको वार्ड नं. ५ साबिकको मझगावॉ गाउँ बिकास समितिका १ देखि ९ सम्मका वार्डहरूलार्इ मिलाएर बनार्इएको हो । यस वार्डको कुल जनसंख्या ५६०६ रहेको छ, जसमध्य २८०९ पुरूष तथा २७९७ महिला रहेका छन् । यस वार्डमा कुल ८५१ घर परिवार छन ।
Population:
५६०६
Ward Contact Number:
९८११४४०४३९